Sep 5, 2009

नवराज सुब्बा



स्वर संगीत तथा रचना - नवराज सुब्बा





देवेन्द्र सुर्केली


साहित्यिक नाम : देवेन्द्र सुर्केली
पूरा नाम : देवेन्द्र खापुङ लिम्बू
जन्म : २०३८ फागुन
जन्मस्थान : ओयाकजुङ १, तेह्रथुम
स्थायी बसोबास : प्रकाशपूर १, सुनसरी ।
हाल :
Pusat Bahasa Istimewa (SLC)
1262, Block A2, Leisure Commerce Square
9, PJS 8/9, 46150 Petaling Jaya, Selangor
अनुभव
सम्पादक : तेश्रो आवाज भित्ते पाक्षिक (श्री प्रकाश मावि प्रकाशपूर २०५६)
सम्पादक : विहानी भित्ते मासिक -प्रकाशपूर बजार २०५६)
प्रवन्ध सम्पादक : तेश्रो आवाज मासिक, धरान २०५७
सह सम्पादक : हाम्रो संस्कृति द्धैमासिक धरान २०५८
सह सम्पादक : तङसीङ, चौमासिक, धरान २०५८
उप सम्पादक : जनजातिका स्वरहरु, धरान २०५८
संस्थापक अध्यक्ष : पालाम मासिक, काठमाडौ २०६०
कार्यकारी सम्पादक : पक्कन्दी त्रैमासिक, (याक्थुङ कलाकार संघ २०६०)
सह सम्पादक : छहरा साप्ताहिक, काठमाडौ २०६१-२०६२
कार्यकारी सम्पादक : नेपाल सन्देश साप्ताहिक, मलेसिया २०६३-२०६४
सम्पादन सहयोगी : विम्ब साहित्य संगालो, मलेसिया २०६४
सहसंयोजक : अनेसास स्मारिका, मलेसिया २०६५
सम्पादक - http://www.nepalmalaya.com/
सम्पादक - NRN Souvenir, एनआरएन मलेसियाको प्रकाशन
मलेसिया सम्पादक - http://www.nepalisamachar.com/
सम्पादक : मलेसियाको डिजी मोवाइलमा नेपाली भाषामा दैनिक २ पल्ट प्रशारण हुने
संयोजन : अनलाइन साहित्य मञ्चद्धारा आयोजित विश्वव्यापी वेभ कविता प्रतियोगितामा मलेसियाको प्रतिनिधिको रुपमा ।
मिडिया प्रमोटर : मलेसियामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमको ।
विशेष स्तम्भकार : अभिव्यक्ति, मलेसियामा कार्यरत सिर्जनशील नेपालीहरुको कथाव्याथालाई समेटेर लेखिने (नेपाल सन्देस साप्ताहिक तथा द पृष्ठभूमि साप्ताहिक, मलेसिया)
घुम्दै फिर्दै, साप्ताहिक समसमायिक स्तम्भ (नेपाल पृष्ठभूमि साप्ताहिक)
कृतिहरु :
भित्ता बोल्दैन -कविता संग्रह (२०५९)
आमुल परिवर्तनको बाटो (निवन्ध संग्रह २०६३)
संलग्नता :
किरात याक्थुङ चुम्लुङ गाउ इकाई प्रकाशपुर हुँदै काठमाडौ जिल्ला सदस्य तथा किरात याक्थुङ मलेसियाको सचिव ।
संस्थापक : विहानी वाचनालय, प्रकाशपुर ।
पूव केन्द्रीय सदस्य : लिम्बू विद्यार्थी मञ्च
अनेसास मलेसियाको सदस्य हुँदै कोषाध्यक्ष सम्मको अभिभारा ।
सचिव - एनआरएनए मलेसिया ।
सदस्य : नेपाल पत्रकार महासंघ, सम्पर्क शाखा मलेसिया
सल्लाहकार - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, मलेसिया च्याप्टर
पेशा : विद्यार्थी तथा ग्राफिक डिजाइनसम्बन्धी ।
email -
contact no. - +6017 243 8440